विराटनगर

    Showing ३१-४० of ९४८ items.
  • कला संस्कृती र स्थानीय उत्पादनलाई प्रवर्दन गर्न लक्ष्मीमार्ग महोत्सव

    विराटनगर–स्थानीय उत्पादन र रैथाने कला संस्कृतीको प्रवर्दन गर्ने उधश्यले मोरङको लक्ष्मीमार्गमा सोमवारदेखि सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ ।डाँगीहाट युथ क्लबको आयोजनामा सुरुभएको दुईसाता लामो लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । महोत्सव उद्घाटनका क्रममा विभिन्न जात जातीको पहिचान झल्कीने सांस्कृतीक झाँँकी प्रर्दशन गरिएको थियो ।महोत्सवमा १५ वटा प्रदर्शनी स्टल राखिएको छ । महोत्सवको दिउँसो दिउसो अवलोकन गर्नेलाई निशूल्क प्रवेशको व्यवस्था गरिएको र साँझ हुने साँस्कृतिक कार्यक्रमकालागि टिकटको व्यवस्था गरिएको आयोजक समितीका स्टल संयोजक रो

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ७० पटक पढिएको
  • हात्ती आक्रमणबाट चार जनाको मृत्यू

    विराटनगर–हात्तीको आक्रमणवाट मोरङमा सोमवार थप एकको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणवाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।मोरङको वेलवारी १० भाउन्ने स्थित सृजना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षिय कमल माझीको मृत्यु भएको प्रहरीले वताएको छ । उनी जंगलवाट जाँडरक्सी वनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हात्ती जाँडरक्सी र त्यसको कच्चा पदार्थप्रति बढी आक्रामक हुने गर्छ ।यसअघी गत विहिवार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंग

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ४८ पटक पढिएको
  • प्रयोग भएको अन्तशुल्कको स्टिकर पुनः विक्री गर्ने एक पक्राउ

    विराटनगर–गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा टाँसीएको अन्तशूल्क स्टीकर संकलन गरेर त्यस्ता उद्योगलाई विक्री गर्दै आएका एक व्यापारीलाई प्रहरीले मोरङको कर्सिया बजारवाट नियन्त्रणमा लिएको छ ।ति व्याक्तिले गुट्खा र सुर्तीजन्य वस्तु विक्री गर्ने किराना पसलवाट प्रति गोटो ३ रुपैयाँमा त्यस्ता स्टीकर खरिद गरेर गुट्खा उत्पादन गर्ने उद्योगलाई प्रति गोटा ७ रुपैयाँमा विक्री गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।मोरङको धनपालथान ४ कर्सिया बजारको निराला पसलका सञ्चालक समेत रहेका सुनिलकुमार राजबंशीलाई प्रहरीले ३ हजार १ सय ४० थान अन्तशूल्क स्टीकर सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाह

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ५१ पटक पढिएको
  • मुलुकको अर्थतन्त्र उकास्न सरकार अल्मलियो : पूर्व अर्थमन्त्री खतिवडा

    विराटनगर–मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । अर्थतन्त्र संकटउन्मूख भएपनि अहिलेको अवस्था भन्दा तल नजाने बताउदै उनले सुचाकांकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने बताए । मोरङ ब्यापार संघको ‘बिज टक’ कार्यक्रमको नवौं श्रृखंलामा आफ्नो धारणा राख्दै खतिवडाले व्यावसायी,उद्योगी र ब्यापारीहरुको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको उल्लेख गर्दै एउटा महत्वपूर्ण कारण लागत बढ्नु रहेको बताए । सरकारले अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउनु पर्नेमा अन्यत्र बढी प्राथमिकता दिएको आभास भएको बताउदै खतिवडाल

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ८० पटक पढिएको
  • ‘चराको स्वर्ग’ कोशीटप्पुमा ल्याइएका दुई गैंडा पर्यटकका प्रमुख आकर्षण

    विराटनगर–चितवनमा मात्र रहेको एकसिंगे गैंडा अब चराको स्वार्ग भनेर चिनिने कोशीटप्पु बन्यजन्तु आरक्षमा पनि देख्न पाइन थालेको छ । चितवनबाट असोज १० गते ल्याइएका पोथी गैंडा चार बर्षिय पुष्पा र तीन बर्षिय अन्जलीले पूर्वेली पर्यटकलाई तानेका छन । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालय सुनसरीमा भएपनि आरक्ष मेधश प्रदेशको सप्तरी र कोशी प्रदेशकै उदयपुर गरि तीन जिल्लालाई समेटेर बनेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक बासस्थान रहेको कोशी टप्पु चराका लागि पनि स्वार्गिय भूमि मानिन्छ । अझ यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशीटप्पुका अधिकृत बीरेन्द्र गौतम बताउ

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ६३ पटक पढिएको
  • सुरिलो स्वरका धनी बालगायक साहिल योङहाङको गित रेकर्डिङ हुने

    मधुमल्ला–मोरङ मिक्लाजुङका बाल गायक साहिल योङहाले केही दिन अघि गाएको एउटा  गित ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ अहिले सामाजीक सञ्जालमा चर्चामा छ । सोही गितबाट चर्चामा आएका बाल गायक साहिलको आफ्नै स्वरमा गीत रेकडीङ हुने भएको छ । मोरङको  मिक्लाजुङ गाउँपालीका वाड न. ७ मा रहेको रिलाईन्स अंग्रेजी माध्यामिक बिधालय  कक्षा ६ मा अध्यनरत साहिल योङहाङको गीत पत्रकार किशोर निरौलाले नयाँनयाँ खबर अनलाईन र  फेसबुक पेजमा पोस्ट गरेका थिए । निरौलाले सार्बजनिक गरेको भिडीयो भाईरल भएपछी अन्य संचारमाध्यमका साथै केही यूट्यूबर समेतले योङहाङको भिडियो पोष्ट गरिरहेका छन । साहीलको त्यही

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १८५ पटक पढिएको
  • १४ करोडको कपडा अबैध भएको आशंकामा राजश्वको छापा

    विराटनगर-१४ करोडको कपडा आयात गरि गोदाममा राखिएको अवस्थामा विराटनगर महानगरको जनपथटोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्व अनुसन्धान विभागको टोलीले आइतवार छापा मारेर भन्सारवाट आयात भएको परिमाण अनुसार मालवस्तुको गणना सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको यो तेश्रो पटक हो ।यो सप्लायर्समा यसअघी स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघी गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तोहात फर्केको सप्लायर्सका मालिक सञ्जीव भगतको दावी छ ।सुति र पप्लिन कपडाको कारोवार गर्ने यो सप्लायर्समा हाल १४

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ६० पटक पढिएको
  • युवाहरुलाई समेत अवसर दिन विधान संसोधन आवश्यक : सभापति लिम्बु

    विराटचोक(मोरङ)–पछिल्लो समय पार्टी भित्र अनुशासनहीनता बढेको कारण अनुशासन कायम गराउन प्रभावकारी पार्टी प्रशिक्षण र समय समयमा हुनुपर्ने सम्मेलन र अधिवेशन अद्यावधिक हुनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन । उनले पार्टी भित्र नेतृत्वलाई नै नमान्ने र अस्विकार गर्ने गलत प्रबृतिको हावि हुदै गएकाले पार्टी भित्र कडा अनुशाशन कायम गर्नुपर्ने अवस्था रहेको बताए । गाउँ तहदेखी केन्द्रिय तहसम्म पार्टी विधानले व्यवास्था गरेअनुरुप संचालन हुन सके र अनुशासन उल्लंघन गर्नेहरुमाथि पार्टीले कारवाही गर्ने कन्जुस्याँइ नगर्ने परम्परा स्थापित गरेपछि मात्रै पार्टी

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • १४५ पटक पढिएको
  • ग्रीसमा बस्ने नेपालीलाई राहदानी उपलब्ध गराउन राजदुत रेग्मी सकारात्मक

    उमा थापा ग्रीस-विभिन्न कारणले पासपोर्ट गुमाएर अलपत्र परेर बसेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् ।विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नुपरिरहेको अवस्थाको अन्त्य गर्न राहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाका लागि नेपाली राजदुत भरतकुमार रेग्मीले जानकारी दिए । एनआरएनए ग्रिसका अध्यक्ष कृष्ण पोखरेल, नेपाल दुतावास ग्रिसका सहयोगी सन्तोष आचार्य लगायत यहाँको नेपाली समाजसँगको छलफलमा राजदुत रेग्मीले जतिसक्दो चाँडो पासपोर्ट यहि बनाउने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिएका हुन । विभिन्न मु

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • १९६ पटक पढिएको
  • न्यूयोर्कसंंग फोहोर व्यावस्थापन, सुकुम्वासी समस्या, डुवान नियन्त्रणमा सहकार्य हुन्छ : मेयर कोइराला

    विराटनगर–अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ । अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले स

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १७८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल