राजनीति

    Showing १-१० of १८५ items.
  • पार्टी एकताका लागि मध्यमार्गी भूमिका अपनाएँ : डा. शेखर कोइराला

    विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर–६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पार्टीको एकता जोगाउनु नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै नेता कोइरालाले निर्वाचनमार्फत मुलुकले स्पष्ट राजनीतिक निकास पाउने विश्वास व्यक्त गरे । विशेष महाधिवेशनमा सहभागिता नजनाएको विषयमा प्रष्ट पार्दै उनले भने, “म विशेष महाधिवेशनमा सहभागी भएको भए पार्टी विभाजनको जोखिम हुन सक्थ्यो। पार्टी नफुटोस्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ४४ पटक पढिएको
  • ‘राजा महेन्द्रको पञ्चायत, विपिको घोषणापत्रको फोटोकपी हो’

    विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल्पना गरेको जस्तो गरी गरिबको उत्थान गर्ने कार्यक्रम ल्याउन नसकेको प्राज्ञहरूले बताएका छन्।वक्ताहरूले भने, "विपीले बजेट बनाउँदा भित्तामा गरिबको फोटो टाँसेर बनाउनु ताकी उनीहरूको अवस्था सुधार गर्न सकियोस्" भन्ने भनाइ आज पनि सान्दर्भिक छ। तर, सरकारले ल्याउने बजेटले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने प्रवृत्ति देखिएको आरोप समेत प्राज्ञहरूले लगाएका छन्।वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा ‘विपीको प्रजातान्त्रिक समाजवादको आर्थिक अवधारणा

    • प्रकाशित मितिः असार १५, २०८२
    • १,४१३ पटक पढिएको
  • विराटनगर ओर्लिएपछि भक्कानिए मेयर कोइराला भने ‘विराटनगरवासीको प्रार्थनाले मलाई बचायो’

    विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिहिबार राति विराटनगर विमानस्थल उत्रिएका विराटनगर महानगरका मेयर नागेश कोइराला बोल्दाबोल्दै भक्कानिएका छन । इजराईल सरकारको निमन्त्रणामा जेठ २६ गते सहकारी र कृषि प्रविधिको प्रयोग एवं शहरी विकासको अध्ययनका भ्रमणका क्रममा रहेका मेयर नागेश कोइराला इजराइल पुगेको तेश्रो दिनबाट दुबै देशबिच युद्ध सुरु भएको थियो । युद्धको त्रसादी कहिल्यै अनुभव नभएका उनी त्यहाँको काहालिलाग्दो अवस्थाको वर्णन गर्दागर्दै भक्कानिएका थिए । मिलाईल खस्दै छ भन्ने साइरन बजेपछि बंकरमा गएर बस्नु पर्ने र मिसाई डिफ्यूज भएपछि या

    • प्रकाशित मितिः असार ५, २०८२
    • ८८४ पटक पढिएको
  • जग्गा किनबेचको सिफारिस दिन वडा कार्यालयले गर्यो इन्कार

    विराटनगर–बुढीगंगा गाउँ पालिकाको वडानम्बर १ का वडाध्यक्षले जग्गा किनबेचको सिफारिस नदिदा जग्गा किन्ने र बिक्री गर्ने स्थानियले तनाव ब्यहोर्नु परेको छ । राजश्व संकलनको प्रमुख स्रोत रहेको जगगा किनेबेचबाट आउने राजश्व पनि प्रभावित बनेको छ । वडाध्यक्षको हठको कारण संविधानले व्यवस्था गरेको नीजि सम्पत्तिको अधिकारबाट समेत स्थानियलाई बञ्चित गर्ने काम भएको छ । वडाध्यक्ष सोमप्रसाद काफ्लेले जग्गा प्लटिङवाला गणेश थापासंगको प्रतिशोध साध्न जग्गाको किनवेचको सिफारिस दिन झमेला खडा गरेको पीडितहरुले बताएका छन ।  साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को ११० नम्बर कित्ताबाट किताकाट गरि दुई वटा घडेरी पास गर्न

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १,४३४ पटक पढिएको
  • कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनिमा दिनु पर्दैन : सिटौला

    विराटनगर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौंलाले मन्त्रालयको एउटा कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन । विराटनगरमा संचारकर्मीसंगको कुराकानीमा सिटौंलाले कर्मचारीमाथि प्रश्न उठ्ने वित्तिकै गृहमन्त्रीले राजीनामा दिन नहुने उल्लेख गरे । भिजिट भिषामा जानेहरुबाट अवैध रकम लिएको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ति कर्मचारीमाथि निचोड बाहिर आउन बाँकीनै छ अनुसन्धान हुदैछ । यसमा हतारिएर मन्त्रीले राजीनामा दिन आवश्यक छैन ।  गोकुल बास्कोटा, जनार्दन शर्मा, रामशरण महत, माथिनै प्रश्न उठेकाले उहाँहरुले राजीनामा दिनुभयो तर अहिले कर्मचारी माथि प्रश्न उठेको

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • १,३०५ पटक पढिएको
  • गृहमन्त्रीले अनुसन्धानका लागि पद छाड्नुपर्छ: कोइराला

    विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले भने, "मन्त्रीहरूलाई लाग्ने यस्तो आरोप यो पहिलो नभएको छ। आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ।"राजनीतिमा नैतिकताको महत्त्वलाई जोड दिँदै उनले भने, "इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ। उहाँको संलग्नता नरहला तर आफू क्लिन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ।"कोइरालाले डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर ता

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ९३७ पटक पढिएको
  • संविधान र व्यवस्था विरोधी गतिविधि कुनै हालतमा स्वीकार्य हुदैन : गृहमन्त्री रमेश लेखक

    विराटनगर–संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न सकिदैन । उनले भने‘जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।’विराटनगरमा निर्मीत मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आइसीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर आइपुगेका मन्त्री लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताए । उनले दश

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ८८१ पटक पढिएको
  • नेता कोइरालाः "यहि संविधानबाटै सबै समस्याको समाधान खोज्नुपर्छ"

    विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान भित्र रहेर नै सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।मोरङको बुढिगंगा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको बुढिगंगा पार्कको शिलान्यास गर्दै कोइरालाले संविधान भित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको उल्लेख गरे। उनले कुनै प्रकारको हिंसा, आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे।नेता कोइरालाले गत शुक्रबार काठमाण्डौमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। नेपाली जनतालाई विश्वास दिलाउन सरकारले छानबिन समिति बनाएर सो घटनाको जति सक्दो चाँडो छानबिन गर्नुपर्ने उनको भनाइ थियो।उनले वर्तम

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ५०८ पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरमा छ घण्टाले घट्यो औद्योगिक लोडसेडिङ

    विराटनगर–भारतले इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत थप ६०० मेगावाट विद्युत आपूर्ति हुन थालेपछि पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ ६ घण्टाले घटेको छ । लोडसेडिङ घटेपर्छि  उद्योगहरूले उत्पादन क्षमता बढाउँन थालेका छन । त्यसै गरि काम नभएको कारण विदामा राखिएका श्रमिकहरुलाई पुनः काममा फिर्ता बोलाउन थालेका छन ।गत चैतमा भारतले प्रोजेक्ट स्टियरिङ कमिटी (पिएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति रोक्दा यस क्षेत्रमा राती १२ घण्टा लोडसेडिङ हुने गरेको थियो । यसले गर्दा उद्योगहरूले ७०% सम्म उत्पादन घटाएर धेरै श्रमिकहरूलाई अस्थायी रूपमा विदा दिन बाध्य भएका थिए ।लोडसेडिङ घटेप

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४७० पटक पढिएको
  • वर्तमान सरकार ढल्दैन : कोइराला

    विराटनगर–नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्य अनुरुप कार्य भने गर्न नसकेको टिप्पणी गरे । ‘यो सरकार ढल्दैन चल्छ । तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले थपे, ‘गाडीमा झण्डा हल्

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ८२७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल