समाचार

    Showing ३१-४० of ९४८ items.
  • अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्छ : मेयर कोइराला

    विराटनगर–विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले औपचारिक क्षेत्रका मात्र नभएर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्ने बताएका छन ।  छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताए । उनले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । उनले भने‘अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमि

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १०४ पटक पढिएको
  • उद्योगी व्यवसायीका माग सम्बोधन गर्ने स्थानिय सरकार प्रमुखहरुको प्रतिबद्धता

    विराटनगर–उद्योगी व्यवसायीका मागहरु सकेसम्म सम्बोधन गर्दै स्थानिय तहको क्षेत्रभित्र पर्ने उद्योग व्यवासायलाई उथ्थानका लागि सकेसम्म मागहरुको सम्बोधन गरिएको एक अन्तरक्रियामा स्थानिय तहका प्रमुखहरुले बताएका छन । सोमबार मोरङ–सुनसरी करिडोरका तीनवटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीका बिच भएको अन्तरक्रियामा प्रमुखहरुले उक्तकुरा बताएका हुन ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका बिराटनगर महानगरपालिका, कट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ११४ पटक पढिएको
  • कला संस्कृती र स्थानीय उत्पादनलाई प्रवर्दन गर्न लक्ष्मीमार्ग महोत्सव

    विराटनगर–स्थानीय उत्पादन र रैथाने कला संस्कृतीको प्रवर्दन गर्ने उधश्यले मोरङको लक्ष्मीमार्गमा सोमवारदेखि सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ ।डाँगीहाट युथ क्लबको आयोजनामा सुरुभएको दुईसाता लामो लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । महोत्सव उद्घाटनका क्रममा विभिन्न जात जातीको पहिचान झल्कीने सांस्कृतीक झाँँकी प्रर्दशन गरिएको थियो ।महोत्सवमा १५ वटा प्रदर्शनी स्टल राखिएको छ । महोत्सवको दिउँसो दिउसो अवलोकन गर्नेलाई निशूल्क प्रवेशको व्यवस्था गरिएको र साँझ हुने साँस्कृतिक कार्यक्रमकालागि टिकटको व्यवस्था गरिएको आयोजक समितीका स्टल संयोजक रो

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ८० पटक पढिएको
  • हात्ती आक्रमणबाट चार जनाको मृत्यू

    विराटनगर–हात्तीको आक्रमणवाट मोरङमा सोमवार थप एकको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणवाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।मोरङको वेलवारी १० भाउन्ने स्थित सृजना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षिय कमल माझीको मृत्यु भएको प्रहरीले वताएको छ । उनी जंगलवाट जाँडरक्सी वनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हात्ती जाँडरक्सी र त्यसको कच्चा पदार्थप्रति बढी आक्रामक हुने गर्छ ।यसअघी गत विहिवार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंग

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ६० पटक पढिएको
  • मुलुकको अर्थतन्त्र उकास्न सरकार अल्मलियो : पूर्व अर्थमन्त्री खतिवडा

    विराटनगर–मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । अर्थतन्त्र संकटउन्मूख भएपनि अहिलेको अवस्था भन्दा तल नजाने बताउदै उनले सुचाकांकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने बताए । मोरङ ब्यापार संघको ‘बिज टक’ कार्यक्रमको नवौं श्रृखंलामा आफ्नो धारणा राख्दै खतिवडाले व्यावसायी,उद्योगी र ब्यापारीहरुको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको उल्लेख गर्दै एउटा महत्वपूर्ण कारण लागत बढ्नु रहेको बताए । सरकारले अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउनु पर्नेमा अन्यत्र बढी प्राथमिकता दिएको आभास भएको बताउदै खतिवडाल

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ९९ पटक पढिएको
  • सुरिलो स्वरका धनी बालगायक साहिल योङहाङको गित रेकर्डिङ हुने

    मधुमल्ला–मोरङ मिक्लाजुङका बाल गायक साहिल योङहाले केही दिन अघि गाएको एउटा  गित ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ अहिले सामाजीक सञ्जालमा चर्चामा छ । सोही गितबाट चर्चामा आएका बाल गायक साहिलको आफ्नै स्वरमा गीत रेकडीङ हुने भएको छ । मोरङको  मिक्लाजुङ गाउँपालीका वाड न. ७ मा रहेको रिलाईन्स अंग्रेजी माध्यामिक बिधालय  कक्षा ६ मा अध्यनरत साहिल योङहाङको गीत पत्रकार किशोर निरौलाले नयाँनयाँ खबर अनलाईन र  फेसबुक पेजमा पोस्ट गरेका थिए । निरौलाले सार्बजनिक गरेको भिडीयो भाईरल भएपछी अन्य संचारमाध्यमका साथै केही यूट्यूबर समेतले योङहाङको भिडियो पोष्ट गरिरहेका छन । साहीलको त्यही

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ५०३ पटक पढिएको
  • दुईदेशका प्रधानमन्त्रीले धुमधामसंग उद्घाटन गरेको रेलवेमा कार्गाे आएन

    विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि आइसीपीमा देखा परेको छैन । नेपाल रेलवे अधिकारी सबै तयारी छ भनेर दावि गर्छन भने उद्योगीले आइसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दावि गर्दै आएका छन । जस्को कारण तयारी पुरा भएर उद्घाटन समेत भएको आइसीपीसम्म रेलमार्गबाट कार्गाे आउन सकेको छैन । उता पुरानै रुटमा रहेको जोगवनी रेल्वे स्टेशनमा कार्गाे रेल मार्फत आएको नून र फलामको स्क्र्याब बर्षातको पानीले भिजेको छ । ब्यवस्थित भण्डारण स्थल नभएको कारण बाहिर खुला चौरम

    • प्रकाशित मितिः असार ८, २०८०
    • २४१ पटक पढिएको
  • डा.शेखर कोइरालाको चुनावी प्रतिवद्धता बजेटमा समेटियो, स्थानिय जनता खुसी

    विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेका छन । कोइरालाले पुरा गर्छु भनेको योजना आर्थिक बर्ष २०८०/२०८१ को बजेटमा नै समाबेस भएपछि क्षेत्रनम्बर ६ का जनता खुसी भएका छन । डा.शेखर कोइरालाले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गरेको प्रतिबद्धता बजेटमा समेटिएको छ । सरकारले विराटनगर विमानस्थलको स्तरउन्नतीका लागि बजेट बिनियोजन गरेको छ । डा. कोइरालाले विमानस्थलबाट विस्थापित हुनेहरुलाई पहिलो मुआब्जाको रकम ब्यावस्था गरेर मात्र जग्गा अधिग्रहण गर्न सरकारलाई सुझाव दिदै

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • ३,००८ पटक पढिएको
  • कर तिर्ने बर्ग निराश हुनुभनेको राष्ट्र सकिस्त विरामी हुनु हो :डा.शेखर कोइराला

    विराटनगर–नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले मुलुकमा कर तिर्ने वर्ग नै निरास भएको बताएका छन् । उनले गरिखाने युवाबर्ग सबै विदेश पलायन हुनु र उद्यम गरेर टिक्न खोज्ने व्यवसायीहरु हतास हुनु भनेको राष्ट्र सिकिस्त विरामी हुनु हो भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै कोइरालाले केही महिनादेखि आफूले देशका मुर्धन्य अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी र उत्पादनका क्षेत्रमा लागेका साना ठुला अनेकौं समूहसँग छलफल गर्दा सरकारलाई कर तिर्ने वर्ग अहिले निराश भएको आफूले पाएको बताए ।‘जोखिम मोलेर मिहेनत गर्दै आफ्नो उद्यमशीलत

    • प्रकाशित मितिः चैत्र १४, २०७९
    • ६०२ पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध

    विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको झापाको विर्तामोडमा भएको ५ औं साधरणसभाबाट अध्यक्षमा विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउत निर्वाचित भएका छन् ।बिहीबार सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर पौडेलले उपाध्यक्षमा दोहरीने मञ्जुरी दिएपछि राउत सर्बसम्मत निर्वाचित भएका हुन । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य म

    • प्रकाशित मितिः चैत्र १३, २०७९
    • ३२९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल