विराटनगर

    Showing १७१-१८० of ९५२ items.
  • मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न विपक्षी गठबन्धनको सहमति

    विराटनगर-मुख्यमन्त्री भिम आचार्यले भोली सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ । तर एमालेबाट फुटेर १० सांसद नेकपा एकिकृत समाजवादीमा गएपछि अल्पमतमा देखिएका आचार्यलाई आफ्नो पक्षमा बहुमत पुर्‍याउन निकै कठिन छ । पछिल्लो समय अन्य प्रदेशमा झै नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालोमा मुख्यमन्त्री हुनुपर्ने र बाँकी समयको आधामा नेपाली कांग्रेसबाट पनि मुख्यमन्त्री बन्न पाउनु पर्ने पार्टीको केन्द्रिय तहमा प्रस्ताव राखेपछि विपक्षीहरुको गठबन्धनमा खटपट देखिएको थियो । तर आलोपालो मुख्यमन्त्रीको मुद्धामा पछि पनि सहमति गर्न सकिने भन्दै पहिले आचार्यको सरकारलाई अल्पमतमा पार्न एकजुट भएर उनको व

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ३२५ पटक पढिएको
  • विराटनगरमा २५ तले व्यापारिक भवन निर्माण हुने

    विराटनगर- विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ ।विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • २३४ पटक पढिएको
  • जन्म कैदको सजाय पाएका गोरेलाई थप १० वर्ष कैद र एकलाख जरिवाना

    विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २७८ पटक पढिएको
  • हाटखोलाको जीर्ण पुल यथाशिघ्र जिर्णोद्धार गर्न माग

    विराटनगर- विराटनगरको हाटखोलास्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । मङ्गलबार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्रमार्फत संघका अध्यक्ष मून्दडाले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडकखण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघिया पुलको नाजुक अवस्थाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाए । उनले मोरङ–सुनसर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३१७ पटक पढिएको
  • फुजीमाको इन्जिन आयल प्रयोग गर्दा कुनै समस्या आएमा सतप्रतिशत क्षतिपूर्ति दिइने

    विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । २७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजह

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३६० पटक पढिएको
  • रानी-धरान सडकखण्डको बिजोग : डोबमा गुड्न बाध्य छन् सवारीसाधन

    विराटनगर — निर्माणाधीन कोसी राजमार्ग, रानी–धरान सडक खण्डअन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिएर डोब बनेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने चक्काको डोब छुट्टै बनेको हो । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडक भत्केको छैन तर पिच भासिएर बनेका ढिस्का हुँदै सवारी गुड्छन् ।भारत–नेपाल–चीन त्रिदेशीय ‘लाइफलाइन’ वा व्यापारिक मार्गका रूपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको हो । निर्माण सम्झौताका आधारमा ठेकेदारले पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहे पनि छ लेन सडक आयोजना इटहरी मौन देखि

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३०४ पटक पढिएको
  • कांग्रेस पछि हटेपछि प्रदेश १ मा सरकार ढल्ने नढल्ने दोधार

    विराटनगर-केन्द्रिय नेतृत्वले भनेजसरी आत्मसमर्पण गरेर सत्तामा नजाने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले बताएका छन । जनताले प्रतिपक्षको भूमिकामानै कांग्रेसलाई  हेर्न चाहेकाले तत्कालै सत्तामा जाने हतारो आफुहरुलाई नरहेको उनले प्रष्ट पारेका छन । यस अघि कांग्रेस सहित नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र संघिय लोकतान्त्रिक मञ्च सहितका दल सम्मिलित भएर प्रदेश १ मा नयाँ सरकार गठन गर्ने सहमति समेत जुटिसकेको थियो । जस अनुसार मुख्यमन्त्रीले आइतबार आफ्नो पक्षमा बहुमत देखाउने गरि विश्वासको मत लिने कार्यक्रम थियो । तर नेपाली कांग्रेसकै कारणले मुख्यमन्त्रील

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ८६१ पटक पढिएको
  • विराटनगरमा सटर फोडेर मोबाइल पसलमा चोरी

    विराटनगर महानगरपालिकामा २४ घण्टाभित्र दुई मोबाइल पसलमा चोरी भएको छ । विराटनगर–९ स्थित हिमालयन रोडमा रहेको मोबाइल पसलमा चोरी भएको २४ घण्टा नबित्दै अर्को मोबाइल पसलमा चोरी भएको हो ।गए राति विराटनगर–७ शनिमन्दिर चोकअगाडिको कोमल मोबाइल टे«डसमा चोरी भएको प्रहरीले जनाएको छ । उक्त मोबाइल पसलबाट ५० भन्दा बढी सेट मोबाइल चोरी भएको सञ्चालक राजकुमार राईले बताए । शनिबार पसल बन्द गरेर घर गएका उनले आइतबार बिहान एक्कासि मोबाइल पसल चोरी भयो भनेर खबर पाएका थिए । सञ्चालक राईले अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चोरेले लगेको बताए । मोबाइल पसलसँगै नजिक रहेको किराना पसल चोरी गरेपछि कोमल मोबाइल ट्रेडर्समा

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ३३७ पटक पढिएको
  • साहित्यकार चौधरीको ‘एक झल्को प्रेम’ विमर्श

    विराटनगर-साहित्यकार लक्ष्मी चौधरी ‘युग्मी’ को उपन्यास ‘एक झल्को प्रेम’माथि शुक्रबार विमर्श गरिएको छ । अम्वे-मुरारी सेवा केन्द्र विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘एक झल्को प्रेम’ माथि विमर्श गरिएको हो । उपन्यासका विषयमा टिप्पणी गर्दै साहित्यकार हरि कट्टेलले सामाजिक विषयसहित प्रेम-प्रणयलाई ‘एक झल्को प्रेम’मा सशक्त रुपमा उठाइएको बताए । उनले उपन्यास यथार्थपरक भएको दाबी गर्नुभयो । वरिष्ठ साहित्यकार दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, साहित्यकार रामबाबु दाहाल, भरत गुरागाईं ‘बर्बरिक’, आयोजक संस्थाकी अध्यक्ष युवा भण्डारी, कोषाध्यक्ष चूडा ठकुरी, एवीसी नेपा

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १,०७९ पटक पढिएको
  • भ्रष्टचार विरुद्धको आवाज ‘ठूला माछा-साना माछा’

    विराटनगर-नाटकको समयमावधि राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रुपमा उठाएको छ । यतिमात्र होइन नाटकको अन्त्यसम्म आइपुग्दा दर्शकको मनभित्र भ्रष्टचार विरोधी मत श्रृजना गर्दै सकिन्छ नाटक ‘ठूला माछा-साना माछा’ । शिल्पी थिएरटरको मुक्त रंगमञ्च अभियान अन्तरगत विराटनगरमा मञ्चन गरिएको नाटकले दर्शकमाझ एउटा छाप छाड्न सफल हुन्छ । जुन शुक्रबार मञ्चन गरिएको थियो । किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको छ । शिल्पीले विराटनगरमा ‘ठूला माछा-साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ ।&

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १,३६६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल