मुख्य समाचार

    Showing १-१० of ८०५ items.
  • अर्थतन्त्र यसरी थलियोकी मानिसले शुभकामना र समवेदनापनि दिन छाडे : अध्यक्ष राठी

    विराटनगर–अर्थतन्त्रको अवस्था कस्तो छ भनेर हेर्न पत्रिकामा छापिने समवेदना र शुभकामना हेरे पुग्ने मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले बताएका छन । अर्थतन्त्र यस्तरी थलियो की मानिसहरुको समवेदनामा समेत त्यसले प्रहार गरेको उनले उल्लेख गरे । मानिसहरु एक अर्कामा सुख र दुख साटासट गर्न पनि अनिच्छुक देखिनुले समाज भित्र मानिसमा संवेदना सकिदै गएको संकेत देखापर्न थालेकोमा उनले चिन्ता ब्यक्त गरे । राठीका अनुसार खर्च घटाउन पत्रपत्रिकामा शुभकामना र समवेदना छाप्न नै छाडेको उल्लेख गरे । शुक्रबार मोरङ उद्योग ब्यापार संघमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘अर्थतन्त्रको सिथिलताको असर यो

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • १३८ पटक पढिएको
  • दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ

    विराटनगर–औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदुढिकरण, मर्यादित कार्य स्थल निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ भएको छ । काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्य र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाको विशिष्ट आतिथ्यमा सम्मेलनको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले नीतिनिर्माण तहमावहस र पैरवीगर्दै आएको उद्योग संगठन मोरङको आयोजनामा प्रथम पटक भईरहेको यस सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • ७६ पटक पढिएको
  • विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरद्वारा पहल सुरु

    विराटनगर–विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विगतमा महानगरले ट्राफिकचोक–जलजलाचोक, शनिमन्दिर–अस्पताल चोक, महावीर रोड, शनिमन्दिर रोडलगायतलाई पार्किङ निषेध गरेको थियो । सडकलाई पार्किङ निषेध गर्दा व्यापार व्यवसायमा मन्दी आएको भन्दै उद्योगी, व्यवसायी र व्यापारीले पार्किङ खोल्न आग्रह गर्दैै पटक–पटक महानगरको ध्

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • ४४ पटक पढिएको
  • मुलुकको विकाश र राजनीतिक स्थायीत्वका लागि कांग्रेस-एमाले सरकार : डा.शेखर

    विराटनगर-नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरता र विकाशमा भइरहेको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने र यो अहिलेको परिस्थितिको आवश्यकता भएको पनि बताएका छन । विराटनगर विमानस्थलमा बिहिबार पत्रकारहरुसंगको कुराकानीमा डा.शेखर कोइरालाले छ महिना बर्षदिन पनि सरकार नटिक्ने र बनाइरहनु पर्ने गलत परिपाटीको विकाशले गणतन्त्र प्रतिनै जनताको अविश्वास पैदा भइरहेकाले आम जनताको चाहना अनुरुप कांग्रेस एमालेको स्थायी सरकार बन्नु पर्ने उल्लेख गरे । एमाले र कांग्रेस नमिल्दा मुलुकको आर्थिक विकास हुन नसकेको र मुलुक आर्थिक संकटका साथै राजनीतिक संकटमा समेत

    • प्रकाशित मितिः चैत्र २२, २०८०
    • २४८ पटक पढिएको
  • नोना कोइराला स्मृती प्रतिष्ठानको स्वास्थ्य शिविरमा ३ सय २५ को निशुल्क परिक्षण

    विराटनगर-नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।शिविरको उद्घाटन वडाध्यक्ष दिलिप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे ।  शिविरमा आएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क ल्याब, निशुल्क औषधि  र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोग लगायतका अन्य रोगहरुका विरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि सचे

    • प्रकाशित मितिः चैत्र ११, २०८०
    • ३५१ पटक पढिएको
  • नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा म छैन : एस.डी.मुनी

    विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयामहरु’ विषयमा भएको अन्तरक्रियामा एसडी मुनीले उक्त कुरा बताएका हुन ।  राजनीतिक प्रशंगमा मुनीले आफु राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतीलाई भने निमूल पार्नुपर्ने उल्लेख गरे । जनताको अपेक्षा अनुसार गणतनत्र चल्नुपर्नेमा उनले जोड दिए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउदै उनले सय

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • ३५९ पटक पढिएको
  • ग्रीसमा बसोबास गर्ने नेपाली नागरिकले राहदानी बनाउन पाउने

    उमा थापा एथेन्स-विभिन्न मुलुक तथा नेपालबाट ग्रीस आइपुगेर ग्रीसका विभिन्न शहरमा बस्दै आएका राहदानी  हराएका, नविकरण गर्नुपर्ने, म्याद सकिएका नेपाली नागरिकहरुका लागि अब ग्रीसमै राहदानी बनाउने सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गरेर नेपाली दूतावास भिएनाले राहदानी हराएका लगाएत विभिन्न राहदानी सम्बन्धि समस्या भएका नागरिकको समस्या समाधान छिटो गरिने जानकारी दिएको छ ।राहदानी हराएका हरुले हराएको राहदानीको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र स्थानीय प्रहरीबाट प्रहरी रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ । राहदानी बनाउन चाहिने कागजपत्र हरु सम्ब

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ३२३ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीको निणर्य प्रति असन्तुष्ट देखिए डा.शेखर कोइराला

    विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफुलाई समर्थन गर्ने दलका नेताहरुलाई गाडी सुविधा दिने उद्येश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टी ब्यक्त गरेका छन । कोइरालाले मुलुक आर्थिक रुपमा संकटमा रहेको बेला जनताका आधारभूत कुराहरुमा ध्यान दिनुपर्नेमा दलका नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुख लागेको बताएका छन । सांसदलाई भौतिक सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको बताउदै डा.कोइरालाले इकोनोमिक क्राइसिस संग

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ३५९ पटक पढिएको
  • १० करोडको लागतमा प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा

    विराटनगर-प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहा

    • प्रकाशित मितिः पुष २९, २०८०
    • ४६२ पटक पढिएको
  • नेपाली कलाकारसंग झुमे ग्रीसका नेपाली

    उमा थापा एथेन्स-ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य साँस्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्ट मा गरिएको कार्यक्रममा सहभागी नेपालीहरु बिच सांगितिक कार्यक्रम सम्पन्न भएको थियो । नेपाली रंगमञ्चका चर्चित कलाकार शिवहरी आचार्य, हास्यकलाकार  जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) यसैगरि गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालले प्रस्तुती दिएका थिए ।ग्रीस नेपाली समाजले आयोजना गरेको कार्यक्रममा ग्रीसका बरिष्ठ ब्यक्तिहरुको समेत सहभागिता रहेकोे थियो भने लन्डनबाट नेपाली मम का राजा भनेर चिनिने बरिष्ठ सेफ बिनोद बराल यसैगरी 

    • प्रकाशित मितिः पुष १५, २०८०
    • ८२३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल