आर्थिक

    Showing १-१० of २९४ items.
  • अर्थतन्त्र यसरी थलियोकी मानिसले शुभकामना र समवेदनापनि दिन छाडे : अध्यक्ष राठी

    विराटनगर–अर्थतन्त्रको अवस्था कस्तो छ भनेर हेर्न पत्रिकामा छापिने समवेदना र शुभकामना हेरे पुग्ने मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले बताएका छन । अर्थतन्त्र यस्तरी थलियो की मानिसहरुको समवेदनामा समेत त्यसले प्रहार गरेको उनले उल्लेख गरे । मानिसहरु एक अर्कामा सुख र दुख साटासट गर्न पनि अनिच्छुक देखिनुले समाज भित्र मानिसमा संवेदना सकिदै गएको संकेत देखापर्न थालेकोमा उनले चिन्ता ब्यक्त गरे । राठीका अनुसार खर्च घटाउन पत्रपत्रिकामा शुभकामना र समवेदना छाप्न नै छाडेको उल्लेख गरे । शुक्रबार मोरङ उद्योग ब्यापार संघमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘अर्थतन्त्रको सिथिलताको असर यो

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • १३८ पटक पढिएको
  • दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ

    विराटनगर–औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदुढिकरण, मर्यादित कार्य स्थल निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ भएको छ । काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्य र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाको विशिष्ट आतिथ्यमा सम्मेलनको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले नीतिनिर्माण तहमावहस र पैरवीगर्दै आएको उद्योग संगठन मोरङको आयोजनामा प्रथम पटक भईरहेको यस सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • ७६ पटक पढिएको
  • १० करोडको लागतमा प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा

    विराटनगर-प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहा

    • प्रकाशित मितिः पुष २९, २०८०
    • ४६२ पटक पढिएको
  • इष्ट्रन सुगर मिलले किसानबाट हाताहाती नै उखु किन्नथाल्यो

    विराटनगर–मुलुकका अधिकांश चिनी मिलले किसानलाई विगत वर्षको उखुको भक्तानी नदिदा अहिले किसान आन्दोलनमा छन । तर कोशी प्रदेशको स्ट्रन सुगर मिलले दुई वर्षदेखि नगदमा उखु खरिद गरेर क्रसि» गर्दै आएको छ । मिलले यसपालिपनि किसानसंग हाताहाती उखुी किनेर क्रसिङ सुरु गरेको छ । सुनसरीको बर्जुमा रहेको यो सुगर मिलले दुईवर्षदेखि किसानले उखु मिलमा पु¥याएको तिनसाता भित्रमा रकम भुक्तानी गर्दै आएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने यस क्ष्ँेत्रका उखु किसानले दुई वर्षदेखि मिललाई हाता हाती जस्तै उखु विक्री गर्दै आएका छन । किसानले मिललाई सरकारी अनुदान वाहेक प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँमा उखु वि

    • प्रकाशित मितिः पुष १५, २०८०
    • २६१ पटक पढिएको
  • कर विवादमा एमालेले ‘फण्डा’ गर्यो : मेयर हेमकर्ण पौडेल

    इटहरी–इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवशस्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने वि

    • प्रकाशित मितिः पुष १३, २०८०
    • ४७० पटक पढिएको
  • पाँचौ दिनमा ७ करोडको कारोवार, ८० हजारबढीले गरे अवलोकन

    विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले सोमवार मात्र झण्डै २५ हजार टिकट विक्री भएको पनि भट्टराईलाई प्रष्ट्याए ।त्यसैवेला गायिका आस्था राउत आइपुगिन । सवैले सेलिब्रेटीसंग फोटो खिचाउन थाले । उनले पनि मानिसको यति ठुलो भीड निकैपछि देख्न पाएको आफन

    • प्रकाशित मितिः पुष १०, २०८०
    • १८१ पटक पढिएको
  • रोजगारी सृजना गर्न कृषि, वन र खनिजमा आधारित उद्योग संचालन गर्न राष्ट्रपतिको आग्रह

    विराटनगर–राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशममा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर गाउँघर रित्तिदै गएकोमा चिन्ता व्याक्त गर्दै यो स्थितिलाई रोक्नकालागि स्वदेशी कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गरी विदेशी ठूला कम्पनीहरूसंग सहकार्य गरेर रोजगारीका अवसर सृजनागर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।उद्योग परिसंघ कोशीले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विकसित देशहरूबाट उद्योग धन्दाल्यायी स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगपति र व्यापार

    • प्रकाशित मितिः पुष ८, २०८०
    • १३९ पटक पढिएको
  • अर्थतन्त्र संकटमा नभई दवावमा मात्र छ : प्रधानमन्त्री

    विराटनगर–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दवावमा मात्र रहेको दावी गरेका छन । मोरङ व्यापार संघले आयोजना गरेको दसदिने ट्रेड एक्स्पो २०२३ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचाङकहरुमा क्रमिक सुधार आएको दावी गर्दै मुलुकको अर्थतन्त्र संकटमा नभई दवावमा मात्र रहेको वताएका हुन ।नकरात्मक भाश्यका कारण अहिले अर्थतन्त्र संकटमा रहेको कुप्रचार गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न जरुरी रहेको दाहालको टिप्पणी थियो । नकरात्मक भाश्यका कारण मुलुक नै अन्धकारमा रहेको कुप्रचार भएको छ

    • प्रकाशित मितिः पुष ८, २०८०
    • १०० पटक पढिएको
  • मोरङ ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

    विराटनगर-मोरङ ब्यापार संघ एक्स्पो २०२३ उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । भोलि पुस ६ गते देखी संचालन हुने मेलाको सम्पूणर् तयारी पुरा भएको आयोजकले बताएका छन । मेला १० दिन सम्म संचालन हुन्छ । मेलामा ‘मुर्रा देखी माछाका भुरा’सम्म रहने बताइएको छ । खानेकुरामा तास देखी पाँचतारे होटलको स्वाद समेत स्टलहरुमा उपलब्ध हुने बताइएको छ । २४० वटा स्टलहरु रहनेछन । यो पटक ३० हजार बर्गफिटको नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको हेंगरमा निर्मित डोममा स्टलहरु रहेका छन । जुन अन्तराष्ट्रिय एक्स्पोहरुमा मात्र हुने गर्छ ।  मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले महोत्सवलाई अकर्षक बना

    • प्रकाशित मितिः पुष ५, २०८०
    • ६९ पटक पढिएको
  • २ सय ५० करोडको लगानीमा आरआर इन्टरनेशनल हस्पिटल दुईवर्ष भित्रमा संचालन हुने

    विराटनगर–आधा दर्जन उत्पादन मुलुक उद्योग संचालन गर्दै आएका बरिष्ठ उद्योगी राजेन्द्र राउतले उत्पादन मुलक उद्योगबाट सेवामुलक उद्योग तर्फ लगानी बढाएका छन । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधबार बुढिगंगा गाउँपालिका १ मा रहेको राउत कन्ट्रक्सनको कम्पाउण्डमा २ सय ५० करोडको लगानीमा २ सय शैय्याको मल्टी स्पेसियालिटी अस्पतालको सीलान्यास गरेका हुन । पत्रकार सम्मेलनमा राउतले प्रदेश १ का ठुला अस्पतालबाट पनि विरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको आफूले धेरै पहिले देखी मनन गर्दै आएको र त्यसरी भारत जाने विरामीका लागि नेपालमै उपचार किन नगर्ने भन्ने उद्

    • प्रकाशित मितिः पुष ४, २०८०
    • ४०४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल