विराटनगर

    Showing ८१-९० of ९४९ items.
  • नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले बजेटको प्रावधान प्रति जनायो विरोध

    विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मात्रै भन्सार महसुल तोकेकोमा संघले विरोध जनाएको हो । पाम र पामोलिनको कच्चा पदार्थ(क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । त्यसैको फिनिस गुडमा सरकारले ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेकोमा संघले विरोध जनाएको हो । स्वदेशी उद्योगलाई संकट तिर धकेल्ने गरि आएको निर्णय प्रति आपत्ती जनाउदै नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । चाउचाउ र विस्कुट लगायतका उद्योगलाई तयारी

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ४९१ पटक पढिएको
  • हामी निर्देशन दिदैनौं तपाईहरुलाई काम गर्ने वातावरण बनाउछौं : मेयर

    विराटनगर–विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । “हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा ख

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ९६३ पटक पढिएको
  • गठबन्धनका नेताहरुको एकै स्वर‘हाम्रा उम्मेदवारको जित सुनिश्चित’

    विराटनगर–पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा गठबन्धन एकढिक्का रहेको बताइन् । “हिजोअस्ति के थियो, के भयो त्यतातिर नजाऔं अब विराटनगरका सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भनिन्, “यो मञ्चमा गठबन्धनका सबै नेता उपस्थिति हुनुले न

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • ७२८ पटक पढिएको
  • जनप्रतिनिधिको छनौट र हाम्रो दायित्व

    विनोद भट्टराईजनप्रतिनिधिको छनौट अहिले स्थानीय निर्वाचनको चटारो छ । नयाँ शक्तिका रुपमा विकल्प नभएकाले चाहेर होस वा नचाहेर होस हालकै राजनीतिक दलहरुबाटै आगामी पाँच वर्षका लागि नयाँ प्रतिनिधि हामीले चुन्नुपर्नेछ । स्थानीय निर्वाचनबाट चुनिने जनप्रतिनिधिलाई आफनो गाउ, शहर र वडाको विकासमा अह्म भूमिका निर्वाह गर्ने भएकाले वैशाख ३० गतेका लागि तय भएको निर्वाचनबाट योग्य र जनताप्रति जवाफदेही प्रतिनिधि चयन गर्ने दायित्व हामीमा आएको छ । गत स्थानीय निर्वाचनमा सर्वसाधारणले आफुले चुनेका प्रतिनिधिले सामुहिक हितलाई ध्यानमा राखी पारदर्शि तवरले गुणस्तरीय सेवा प्रदान गर्ने र विकास निर्माणको कार्यले गतिलिने

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • १,३०० पटक पढिएको
  • विराटनगर विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि पहल गर्छु : नागेश कोइराला

    विराटनगर–देशमा दोश्रो ठुलो शहरको रुपमा रहेको विराटनगर अहिले छैठौं स्थानमा पुगेको कारण विराटनगरको पुरानो शाख फर्काउन अहिलेकै स्थानमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु पर्ने र विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि आफुले पहल गर्ने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले प्रतिबद्धता जनाएका छन । विराटनगर ४ का सुकुम्बासी र अब्यवस्थित बसोवास, सडक, ढल लगायतका समस्याको समेत समाधानका लागि आफुले पहल गर्ने र महानगरले गरिरहेका तर सम्पन्न हुन बाँकी योजनाहरुलाई चाडो सम्पन्न गर्न आफुले पहल गर्ने उल्लेख गरे । इक्राहीको पोखरी चोक देखी पश्चिम रिङरोड सम्मको सडकको केहीभाग ग्राभेल रहेकोमा

    • प्रकाशित मितिः बैशाख २४, २०७९
    • ९३४ पटक पढिएको
  • कोइरालासहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीको साथ

    विराटनगर–आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । विराटनगर–११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराला र गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् । गुद्री बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष पशुपति भगतले विराटनगरवासीका मन र मुटुमा बसेका नागेश कोइरालालाई जिताउन आफूहरु लागिपर्ने बताए । “विराटनगरको विकास र समृद्धिका लागि नागेश कोइरालाले जित्नुपर्छ,” उन

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • ६०९ पटक पढिएको
  • नागेशसंगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

    विराटनगर–आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासंगै मतदाताका घरघर गई मत मागिरहेकी छन् । विराटनगर १२ मा संचालित घरदैलो कार्यक्रममा संग्रौलाले विराटनगरको विकासको लागि कांग्रेसका उमेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।सोही वडाको पंचमुखीाचोक हुँदै बखरीसम्म चुनावी रयालीसमेत आयोजना गरिएको थियो । विराटनगर ६ मा आयो

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • ३४० पटक पढिएको
  • माओवादीवाट मेयरकी उम्मेदवार बनेकी श्रीवास्तव नेपाली कांग्रेस प्रवेश

    रंगेली–मोरङको सुनवर्षी नगरपालिकामा माओवादी वाट मेयरको उम्मेदवार बनेकी अमिता श्रीवास्तव यादव नेपाली  कांग्रेस प्रवेश गरेकी छन् । उनले  नेपाली कांग्रेस बाट मेयरको उम्मेदवार बनेका यज्ञराज कार्कीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । बुधबार सुनवर्सी-९ स्थित डाइनियामा रहेको वी.पी सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका वीच यादवलाई कांग्रेसका केन्द्रीय सदस्य तथा बरिष्ठ नेता शेखर कोइराला, पूर्व रक्षामन्त्री  तथा संघीय सांसद मिनेन्द्र रिजाल,राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी लगायतका नेताहरुले  खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए । नेतृ श्रीवास्तव यादव सहित १८  जना मानि

    • प्रकाशित मितिः बैशाख २२, २०७९
    • २९० पटक पढिएको
  • प्रधानमन्त्री देउवाको उद्घोष‘नागेश र अमरेन्द्रलाई जिताउनोस् विराटनगरको विकास मेरो जिम्मा’

    विराटनगर–नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर महानगर पालिकाको निर्वाचनमा नागेश र अमरेन्द्रलाई जिताउन आग्रह गरे । उनले गठबन्धन आम निर्वाचन सम्म जाने भएकाले विराटनगरको विकासको जिम्मा आफुलाई दिन आग्रह गरे । उनले विराट राजाको दरबार, विराटनगर विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन आफुले बजेटको ब्यावस्था गर्ने बताउदै वीपी र गिरिजा प्रसाद कोइरालाले देखेको समृद्ध विराटनगरको सपना पुरा गर्न आफुपनि लागिपर्ने उल्लेख गरे । आफु रहरले प्रधानमन्त्री नभएको दोहोर्याउदै दुई तिहाइको ओली सरकारले गणतन्त्रनै

    • प्रकाशित मितिः बैशाख २१, २०७९
    • ५८० पटक पढिएको
  • अघोषित लोडसेडिङ औद्योगिक क्षेत्रकालागि अर्को बज्रपात :नेउवासंघ प्रदेश १

    विराटनगर- बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनु जस्ता कारणबाट संकटमा परिरहेको उद्योग व्यवसाय क्षेत्रमा आकस्मिक रुपमा थपिएको अघोषित लोडसेडिङले ठूलो बज्रपातको काम गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ ।संघका अध्यक्ष टिकाराज ढकालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरुले करौडौंको थप लगानी गरेको अवस्थामा लोडसेडिङ हुँदा ठूलो क्षति भएको उल्लेख गरेका छन । महंगो डिजलबाट उद्योग संचालन गर्दा स्वदेशी उद्योगहरुले आयातित वस्तुमा प्रतिस्पर्धा ग

    • प्रकाशित मितिः चैत्र १५, २०७८
    • ४९४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल