शिक्षा

    Showing ११-२० of ४६ items.
  • सांसद शर्माको पहलमा गोठगाउँमा अस्पतालको सेवाविस्तार

    विराटनगर–मोरङको क्षेत्र नं ३ बाट निर्वाचितप्रतिनिधि सभा सदस्य डा=सुनिलशर्माको जबरजस्तपहल र दवावका कारण गोठगाउँस्थित पूर्वाञ्चलविश्वविद्यालयले अस्पताल सेवाविस्तार गरेको छ । विश्वविद्यालय परिसरमामंगलबार कार्यक्रम गरेर अस्पतालको सेवाबिस्तार सुभारम्भ गरिएको हो । कार्यक्रममाकांग्रेस नेताएवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँलगायतले गमलामापानीहालेर संयुक्त रुपमा अस्पताल सेवाविस्तारको सुभारम्भ गरेका हुन् । पूर्वाञ्चलविश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनिव्यवस्थितथिएन । अस्पतालले आंशिक रुपमामात्र सेवादिदै आएको थियो ।डाक्टर बस्ने टुंगो नहुँदा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३६८ पटक पढिएको
  • चुनाव जितेलगत्तै शर्माको ‘एक्सन’, गोठगाउँमा पूर्णकालिन अस्पताल

    विराटनगर–मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउँने जिम्म

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ४३८ पटक पढिएको
  • डा.सुनिल शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

    बेलबारी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।       तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३६२ पटक पढिएको
  • भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

    विराटनगर–भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।       उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउ

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ४१३ पटक पढिएको
  • केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

    विराटनगर . स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३६१ पटक पढिएको
  • हामी निर्देशन दिदैनौं तपाईहरुलाई काम गर्ने वातावरण बनाउछौं : मेयर

    विराटनगर–विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । “हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा ख

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ९७३ पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार आज बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो  । उनका अनुसार प्रकाशित नतिजा https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ ।कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।कोरोना सङ्क्रमित भएका विद्यार्थीहरूको भने बोर्डले हिजोबाट परीक्षा लीन सुरु गरेको छ । परीक्षामा ४१ जना विद्यार्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १,१२२ पटक पढिएको
  • विराटनगरमा शुक्रबारदेखि विद्यालय खोल्न महानगरको निर्देशन

    विराटनगर - विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू संचालन गर्न निर्देशन दिएको हो ।महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड–१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट संचालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।अधिकृत भट्टराईले हस्ताक्षर गरेको पत्रमा भनिएक

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १,०९२ पटक पढिएको
  • शिक्षकका समस्या सामधान गर्न मन्त्रीलाई ज्ञापन

    विराटनगर — नेपाल राहत शिक्षक प्रदेश १ समितिद्वारा सामाजिक विकास मन्त्री जयराम यादवलाई ज्ञापनपत्र पेश गर्दै आफ्ना विभिन्न मागहरु पुरा गर्न माग गरेका छन् । प्रदेश १ का नवनियुक्त मन्त्री यादवलाई ज्ञापन पत्र पेश गर्दै अझै पनि राहत शिक्षकसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको गुनासो समेत गरेको छ । ‘हामी अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारीलगायतका समस्याहरु प्रदेशबाछ गर्न सकिने सम्बोधन गरिदिनु हुन र केन्द्रीय सरकारबाट गर्न सकिने सम्बोधन केन्द्रीय सरकारलाई सुझाव तथा दबाब दिनका लागि हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापपत्रमा उल्लेख छ, ‘आ.ब. २०७८÷०७९ को बजेट मार्फत घोषणा गरिएको बालविकास शिक्षक र

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ८०६ पटक पढिएको
  • प्प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित

    विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् ।विराटनगरमा बिहीबार साँझ सार्वजनिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शिव अधिकारीले २४ मात्र प्राप्त गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधी उपस्थित भएका थिएन् । नि

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ८६१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल