समाचार

    Showing १२१-१३० of ९५० items.
  • दुई मुलुकका औद्योगिक र व्यवसायीक सहकार्यका लागि सहजिकरण गर्ने श्रीलंकाली राजदुतको भनाई

    विराटनगर-उद्योग संगठन मोरङ र श्रीलङ्काली राजदूतबीच भेटवार्ता भएको छ । भेटका अवसरमा व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकासँग भेटघाट तथा छलफल गरेको छ ।नेपालस्थित श्रीलङ्कालीे दुताबास काठमाडौंमा पुस ५ गते भएको भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहँदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा समेत भएको समानतालाई आर्थिक एवं व्

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ३४३ पटक पढिएको
  • आगमी आर्थिक बर्षमा प्रदेश १ मा प्रतिव्यक्ती आयमा ६५ डलर बृद्धि हुने, जिडिपीमा ५१ अर्बको थप योगदान

    विराटनगर-चालुआर्थिक बर्षको बजेटले प्रदेश १ मा बसोबास गर्ने नागरिकको प्रतिब्यक्ती न्यूनतम बार्षिक आय १ हजार २ सय ४५ अमेरिकी डलर पुगेको उल्लेख गरेपनि न्यूनतम साझा कार्यक्रम लागु भएपछि आगामी बर्ष अर्थात आर्थिक बर्ष २०७९/२०८० मा यो ६५ रुपैयाँले बृद्धि भई १ हजार ३ सय १० डलर पुग्ने आँकडा प्रस्तुत गरिएको छ । साझा कार्यक्रममा उल्लेख भएअनुसार अहिलेको चालु आवमा प्रदेश सरकारको कुल बजेट ३२ अर्ब ४६ करोड रहेकोमा आगामी आवमा यो बढाएर ३५ अर्ब ७१ करोड पुर्‍याउने लक्ष लिइएको छ । हाल प्रदेशको बार्षिक आर्थिक बृद्धिदर ४ दशमलव ९० प्रतिशत रहेकोमा आगमी बर्ष ६ दशमलव २० प्रतिशत पुर्‍याइने उल्लेख छ । मुलुकको कु

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ५५६ पटक पढिएको
  • धर्म निरपेक्षता व्यवहारमा अझै लागु भएको छैन : मुख्यमन्त्री राई

    कृष्णकुमार दाहालविराटनगर-संविधानले धर्मनिपेक्षताको व्यवस्था गरेपनि अहिलेसम्म अन्य धर्मालम्बीहरुले त्यसको अनुभूति गर्न नपाएको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उल्लेख गरेका छन । उनले ख्रीष्टमसको पूर्वसन्ध्यामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दमकमा उक्त कुरा बताएका हुन । मंगलबार दमकमा प्रदेश १ इसाई समाजले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले संविधानमा देश धर्म निरपेक्ष भएपनि त्यसको कार्यान्वयनमा पुरानै पारा देखिएको बताए ।नेपाली इसाईलगायत अन्य गैह्र हिन्दु धर्मावलम्बीहरूले अझै धार्मिक स्वतन्त्रता नपाएको बताउदै राईले भने ‘पृथ्वी नारायण शाहको पालामा लिखित रुपमै

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३६९ पटक पढिएको
  • मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासबारे अन्तरक्रिया कार्यक्रम

    विराटनगर-उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली वीचको अन्तरसम्वन्धलाई सृदुढ वनाउने महत्वपूणर् पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्वन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको वताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूणर् अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्वन गरी औद्योगिक शान्ति

    • प्रकाशित मितिः पुष २, २०७८
    • ४२६ पटक पढिएको
  • नेपाली जुत्ताचप्पल उद्योगले सुरु गरे विन्टर फुटवेयर महाउत्सव

    विराटनगर-‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते देखी एक महिना सम्मका लागि उपभोक्तालाई ६० प्रतिशत सम्म जुत्ता चप्पलमा छुट दिएर विन्टर फुटवेयर महाउत्सव सुरु गरेका छन । स्वदेशी उत्पादन नै प्रयोग गरौं भनेर उपभोक्तालाई जागरुक बनाउन उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रुपमा ‘मेरो देश मेरै उत्पादन’अभियान सुरु गरेका हुन । विराटनगरको भाटभटेनी सुपर स्टोर भन्दा दक्षिणपट्टी सुरु गरिएको महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएका छन । नेपाली उपभोक्ताले जहिले प

    • प्रकाशित मितिः पुष २, २०७८
    • १,९४४ पटक पढिएको
  • बालबालिकाको अप्रेशनमा अब्बल बन्दै केएमसी

    काठमाडौं – कलिलो उमेरका कारण बालबालिकाको शल्यक्रियालाई जटिल मानिन्छ । नेपालका केही सीमित अस्पतालहरुमा मात्र बालबालिकाको शल्यक्रिया हुने गरेको छ । बालबालिकाको जटिल समस्याको शल्यक्रिया गर्ने अस्पताल झन् कम छन् । बालबालिकाको शल्यक्रियाका लागि सीमित अस्पतालमात्र भएकाले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंसम्म पालो कुर्नुपर्ने वाध्यता छ ।तर, काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले बालबालिकाको जटिल एवम् दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेर आफूलाई अब्बल सावित गरिसकेको छ । केही महिनाअघि केएमसीले १४ दिनको नवजात शिशुको जन्मजात देखिएको कनजेनिटल डायफ्रामाटिक हर्नियाको जटिल शल्

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • २७५ पटक पढिएको
  • भन्सार छलेर ल्याएको कपडा बरामद

    विराटनगर-भन्सार छलेर भारतबाट विराटनगर भित्र्याइएको कपडा प्रहरीले गोदाममा राखेको अवस्थामा फेला पारेको छ । विराटनगर-९ भानुटोलबाट एक व्यापारीले तस्करी गरि ल्याएको कपडा प्रहरीले शुक्रबार छापामारि बरामद गरेको हो ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको र गणको सादा पोशाकको प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरि राखिएको ३५ बोरा कपडा बरामद गरेको हो । बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।बब्लुले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पुर्‍याउने जिम्मा लिने गर्दछन् । यसर

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ४०२ पटक पढिएको
  • लुब्रिकेन्टमा आत्मनिर्भर बन्ने तर्फ अघि बढ्न उद्योगीलाई अर्थमन्त्रीको सुझाव

    विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउने तर्फ आफु र अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन । उनले शुक्रबार हात्तिमुढामा रहेको फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरि नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनी, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो लगायतले उद्योगको भ्रमण गरेका थिए । उद्योगका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूणर् क्षमतामा संचालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आ

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ९६१ पटक पढिएको
  • अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे मोरङ ब्यापार संघ अर्थमन्त्रालयको सल्लाहकार संस्था

    विराटनगर-मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ ब्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको सल्लाहाकारको रुपमा घोषणा गरेका छन । ब्यापार संघको ६५ औं साधरण सभालाई सम्बोधन गर्दै सरकार र नीजि क्षेत्र एकअर्काका प्रतिद्वन्दी नभई सहयोगी हुनु पर्ने र आर्थिक विकासको मेशिन नै नीजि क्षेत्र भएको बताउदै मन्त्री शर्माले नीजि क्षेत्रको सुझाव सल्लाहा र आलोचनाबाटै आफुहरु अघि बढ्ने बताए ।                                               उनले भने‘म मोरङ ब्यापार संघलाई

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ७७६ पटक पढिएको
  • हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

    बारा- बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग विवाह सम्पन्न भएको हो ।हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थिए । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बता

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ४८८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल