राष्ट्रिय

    Showing ३१-४० of १४९ items.
  • बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या सय नाघ्यो, ४० जना घाइते

    विराटनगर -  अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आजसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३५२ पटक पढिएको
  • २८ करोड नाफामा रहेको विराटनगर जुट मिलको पाँच अर्बभन्दा बढी ऋण

    विराटनगर–मुलुककै पहिलो इतिहास वोकेको विराटनगर जुट मिल कुनै समय वार्षिक २८ करोड सम्म नाफा कमाउदै आएको थियो । २०४६ साल पछि राजनीतिक हस्तक्षेप र दलका आफ्ना मानिसको भर्तिकेन्द्र बनेपछि अहिले यो मिल बन्द छ । नाफा कमाउदै आएको जुटमिलको नाममा अहिले ५ अर्ब भन्दाबढी ऋणमा छ । मिलका तत्कालीन प्रशासन अधिकृत तिम्सिनाका अनुसार विभिन्न वित्तिय संस्था र कामदार कर्मचारीको गरी मिलले ५ अर्ब भन्दा बढी ऋण तिर्न बाँकी छ ।बन्द रहेको विराटनगर जुट मिल हालको अवस्थामा ५ अर्व ४ करोड २० लाख रुयैयाँ ऋणको भार देखिन्छ । तिम्सिनाका अनुसार हाल मिलको नाममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र उदयपुर सिमेन्ट कारखाना लगायतका वित्त

    • प्रकाशित मितिः आश्विन ३१, २०७८
    • ६१२ पटक पढिएको
  • राष्ट्रपति भण्डारीद्धारा शुभसाइतमा आमाको हातबाट टीका ग्रहण

    विराटनगर- राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् ।सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।

    • प्रकाशित मितिः आश्विन २९, २०७८
    • ४५० पटक पढिएको
  • बडादशैंको मुख्य दिन आज मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै

    विराटनगर - बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ ।नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षाेल्लासपूर्वक मनाइन्छ ।साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदेखि टीका, जमरा र आशिर्वाद ग्रहण गर्न सकिने छ ।घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दूर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर,

    • प्रकाशित मितिः आश्विन २९, २०७८
    • २९४ पटक पढिएको
  • के गर्दैछन उद्योगीहरु यसपालिको दशैंमा

    विराटनगर-कोभिड १९ को महामारी भन्दा पहिलेका बर्षहरुमा दशैं छुट्टी मनाउन सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरु विदेश तिर उडिसकेका हुन्थे । दशैं अघि नै आफुले घुम्नेदेशको तालिक तयार गरेर दशैंको छुट्टी सुरुहुना साथ यात्रामा निस्कन्थे । तर कोभिड १९ को कारण यो पटकको दशैंमा भने उद्योगीहरुले विदेशको यात्रा नगर्ने भएका छन । स्वदेशमै परिवारसंग बसेर मिठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्धनका लागि मुलुक भित्रकै पर्यटकीय स्थानमा गएर परिवारसंग रमाउने योजना बनाएका छन । नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घर परिवारसंग बसेर रमाईलो गरेर नै दशैं मनाउने योज

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • ६०९ पटक पढिएको
  • स्थानिय तहले सिमेन्टमा प्रति बोरो १ रुपैयाँ कर असुल्न थाले

    विराटनगर-पञ्चयत कालमा जिल्ला पञ्चायतले ढाट राखेर चुङ्गीकर असुलेको शैलीमा अहिले स्थानिय तहहरुले ढाट नै राखेर प्रत्येक पालिका कवाडी र निकासी कर असुल गर्न थालेका छन । उद्योगी व्यवसायीको विरोध भएपछि सरकारले निकासी शुल्क भन्सारमै लिन थालेको हो । ढाट राखेर कर असुल्न नपाइने भएपनि अहिले पालिकाहरुले ढाट नै राखेर कर असुल्न थालेका छन । भन्सार कार्यालयले भन्सार विन्दुमा नै निकासी सेवा शुल्क ११३ रुपैयाँ लिने गरेको छ भने पैठारी सेवा शुल्क प्रति गाडी ५६५ रुपैयाँ लिदै आएको छ । तर वित्तिय अधिकार बाँडफाँडमा आफुहरुले अधिकार पाएको भन्दै कवाडी र सिमेन्टको निकासीमा समेत एउटा स्थानिय तहबाट अर्को स्थानिय तहमा पै

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • ४४४ पटक पढिएको
  • बैंकको ब्याजदर घटाउन ब्यापार संघको ज्ञापन

    विराटनगर-पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएको भन्दै विराट ब्यापार संघले त्यसको विरोध गर्दै ब्याजदर डबल डिजिटमा बढ्न नहुने भन्दै अर्थमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । सोमबार विराट ब्यापार संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा जिल्ला प्रशासन पुगेको उद्योगी व्यवसायी तथा व्यापारीको टोलीले प्रजिअ काशिराज दाहाल मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । कोरोना महामारीको कारण विश्व आक्रान्त बनेको र नेपालको निजी क्षेत्रपनि तहसनहस भएको अवस्थामा सरकारले राहत दिनको साटो उल्टो बैंकहरुले ब्याजदर बढाएकाले तत्काल बढाएको ब्याजदर घटाउन आफुहरुले माग गरेको संघका अध्यक्ष सुजन

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • ४३५ पटक पढिएको
  • उद्योग संगठनलाई स्विस राजदुतको शुभकामना

    विराटनगर–नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट गरेकी छन । उद्योग संगठनले अघि बढाएका कार्यक्रमलाई उनले सफलताको शुभकामना समेत व्यक्त गरिन ।  उद्योग संगठन मोर»को कार्यसममिति र स्विस राजदुत बिच संगठनको सचिवालयमा सोमबार भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका बिषयमा राजदुत क्यापेलरले छलफल गरेकी हुन । संगठनको बर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमहरुको

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • २८८ पटक पढिएको
  • १९ महिना पछि नाका खुलेपछि जोगवनीमा दशैं किनमेल गर्नेको भिड

    विराटनगर-१९ महिनापछि रानी-जोगवनी सीमा नाका खुलेपछि पारि गएर दशैंको किनमेल गर्नेहरु बढेका छन । नाका शनिबारबाट पूणर्रुपमा सर्बसाधरणका लागि खुला गरिएको थियो । सर्बसाधरणका दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई पनि आउजाउको छुट दिइएको छ । यस अघि मानिस आउजाउ गर्न दिइएपनि सवारी साधन वारिपारि गर्न पूणर् बन्देज लगाइएको थियो । नाका बन्द हुदा खेतखलियानको बाटो प्रयोग गरेर भएपनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्री परिषदको बैठकले नाका खोल्ने निणर्य गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर विभागको पत्र प्राप्त भएपछ

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • ५६७ पटक पढिएको
  • १९ महिना पछि नाका खुलेपछि जोगवनीमा दशैं किनमेल गर्नेको भिड

    विराटनगर-१९ महिनापछि रानी-जोगवनी सीमा नाका खुलेपछि पारि गएर दशैंको किनमेल गर्नेहरु बढेका छन । नाका शनिबारबाट पूणर्रुपमा सर्बसाधरणका लागि खुला गरिएको थियो । सर्बसाधरणका दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई पनि आउजाउको छुट दिइएको छ । यस अघि मानिस आउजाउ गर्न दिइएपनि सवारी साधन वारिपारि गर्न पूणर् बन्देज लगाइएको थियो । नाका बन्द हुदा खेतखलियानको बाटो प्रयोग गरेर भएपनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्री परिषदको बैठकले नाका खोल्ने निणर्य गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर विभागको पत्र प्राप्त भएपछ

    • प्रकाशित मितिः आश्विन १७, २०७८
    • ५२६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल