स्वास्थ्य

    Showing ५१-६० of २९७ items.
  • प्रदेश १ मा बिहिबार १ सय ८७ जनामा कोरोना संक्रमण

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५,

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • २८३ पटक पढिएको
  • मनोचिकित्सकको राष्ट्रिय सम्मेलन कात्तिकमा विराटनगरमा हुने

    विराटनगर-   मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी वनाउन मनोचिकित्सकहरुको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको  छ । मनोचिकित्सक संघ राष्ट्रिय सम्मेलन समितिका संयोजक प्राडा नवराज कोइरालाले बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ गतेदेखि १३ गतेसम्म हुने र विभिन्न १८ राष्ट्रका गरी तीन सय मनोचिकित्सकहरुको सहभागिता रहने जानकारी दिईएको छ । उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र शीप आर्जनगरि मानसिक रोगीलाई छिटो छरितो रुपमा सेवा पुर्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकहरु  वीच मानसिक स

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ३१८ पटक पढिएको
  • प्रदेश १ मा बुधबार २ सय ५३ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्च

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ३१२ पटक पढिएको
  • विराटनगरका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने

    विराटनगर-  विराटनगर महानगरपालिका क्षेत्रका करिव १ हजार अपाङ्गता भएका व्यक्तिहरुको  नि : शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत मंगलबार देखि शुरु भएको स्वास्थ्य शिविर आगामी असोज २० गते सम्म सञ्चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरका ९ वटा वडामा ८ दिन सम्म सञ्चालन हुने शिविरमा ९९९ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी  दिए ।प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को

    • प्रकाशित मितिः आश्विन १२, २०७८
    • २७० पटक पढिएको
  • डब्लुएचओले कोरोना उत्पत्तिबारेको अनुसन्धानलाई पुनः सञ्चालन गर्ने

    जेनेभा— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार कोभिड-१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ।रिपोर्ट मा भनिएको छ–वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा

    • प्रकाशित मितिः आश्विन ११, २०७८
    • २७० पटक पढिएको
  • प्रदेश १ मा शनिबार ३ सय २२ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु

    विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४–४, सुन्दरहरैचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर

    • प्रकाशित मितिः आश्विन ९, २०७८
    • ३२० पटक पढिएको
  • खुल्ला रक्तदानमा ३१ पिन्ट रगत संकलन

    विराटनगर । अस्पतालहरुमा पछिल्लो समय देखीएको रगत अभावलाई केही सहयोग पुगोस भन्ने उधेश्यले नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ ले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रसको सहकार्यमा बिराटनगर ९ स्थित बि प्लटमा गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ का ईन्चार्ज कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः आश्विन ९, २०७८
    • २८१ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार २ सय ८४ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको विराटनगरमा ३१, केरा

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ३४२ पटक पढिएको
  • नेपालमा हालसम्म ७९ लाखले लगाए पूर्ण खोप

    काठमाडौँ — नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै, पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २८५ पटक पढिएको
  • प्रदेश १ मा बुधबार ३ सय २० जना कोरोना संक्रमीत थपिए

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्

    • प्रकाशित मितिः आश्विन ६, २०७८
    • ३३१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल