परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।कोरोना भाइरसको सङ्क्रमणकै बीचम ...
विराटनगर- विराटनगरको एउटा विद्यालयमा चोरी भएको छ । महानगरपालिका–१९ वैजनाथपुरस्थित पञ्चकन्या आधारभूत विद्यालयको भेन्टिलेसन तोडेर चोरी गरिएको प्रधानाध्यापक सुवासचन्द्र रेग्मीले जानका ...
विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा ७ महिला र ४ पुरुष रहेका छन । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ ...
विराटनगर-इटहरीको इतिहासकाविभिन्नपक्षबारे उजागर गरिएको पुस्तकइतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीकाविभिन्न क्षेत्रका ऐतिहासिकव्यक् ...
विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको पछिल्ला काम कारबाहीप्रति कर्मचारी असन्तुष्ट बनेका छन् । पूर्वाञ्चल विश ...
विराटनगर-अनलाईन कक्षाको प्रभावकारितालाई हेर्दै विराटनगर महानगरपालिकाले अनलाइन कक्षाको ५० प्रतिशत घटाउन संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । तर संस्थगत विद्यालयहरुले महानगरको निर ...
विराटनगर - कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न विराटनगर महानगरपालिकाले निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै स ...
विराटनगर– विराटनगर महानगरपालिकाले स्थानीय पाठ्क्रम तयार गरेको छ । स्थानीय भुगोल, भाषा, पर्व र संस्कृति लगायतका विषय समेटेर पाठ्क्रम तयार गरिएको हो । कक्षा १–५ सम्म लागु हुने स्थानी ...
विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ महिला र ५ पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन भने ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र ...
काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन् ...
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनका क्र ...