समाचार

    Showing १०१-११० of ९५० items.
  • भारतको मिरञ्जमा रहेको पुल भासिदा विराटनगर भन्सारको साडे १४ करोड राजश्व प्रभावित

    विराटनगर-नेपाल भारत सीमानाकाबाट चार किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगंज पुल बिहिबारबाट भासिएपछि त्यसबाट आवतजावत ठप्प हुदा विराटनगर भन्सारको दैनिक राजश्व संकलन प्रभावित भएको छ । विराटनगर भन्सारको दैनिक १४ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष रहेको छ । २०७४ सालको साउन महिनामा पहिलोपटक पुल भासिदा ११६ किलोमिटर पश्चिम सुनसरीको भन्टावारीबाट मालवाहक सावारी आवात जावत गर्नु परेको थियो । मिरगंजको पुल सो बेलामा तीन महिनापछि मर्मत भएर संचालनमा आएको थियो । बेलीब्रिज भासिएपछि भारत सरकारले भासिएको पुल भन्दा एक किलोमिटर उत्तर तर्फ नयाँ पक्की पुल निर्माण गरेको छ । तर उक्तपुलको निर्माण सम्पन्न भएर हस्तान्

    • प्रकाशित मितिः पुष २४, २०७८
    • ३४० पटक पढिएको
  • मोतीरामले चुम्यो ए डिभिजन लिगको उपाधि

    विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मोतीराम स्पोर्टिङ क्लबले जितेको छ ।  मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पारे । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले एक फर्काए । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम

    • प्रकाशित मितिः पुष २४, २०७८
    • ७९८ पटक पढिएको
  • उर्लाबारी र नव प्रगतिसिल क्लब विजयी

    विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशिल सेवा समाज विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नव प्रगतिशिल समाजले साइनो स्पोर्टिङ क्लबलाई ४-० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा उर्लाबारीले युनाइटेड स्पोर्टिङ क्लबलाई १-० गोलमा पराजितत गरेको छ ।   मंगलबारको पहिलो खेलमा नव प्रगतिशिलका रोशन राईले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ४६ औं मिनेटमा डेनिम राईले गोल थपे । ६२ र ७६ औं मिनेटमा अंकित लिम्बूले गोल संख्या बढाए । ७९ औं मिनेटमा रोशन राईले गोल गर

    • प्रकाशित मितिः पुष २०, २०७८
    • ३४८ पटक पढिएको
  • मोरङ ब्यापार संघमा १६ कार्यसमिति सदस्य निर्विरोध निर्वाचित, पदाधिकारीको टुंगो माघमा

    विराटनगर-मुल्ककै जेठो औद्योगिक तथा व्यवसायीक संगठन मोरङ व्यापार संघको ३३ औं कार्य समितिको मंगलबार भएको निर्वाचनमा १६ कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेदद्वारी दर्ता गर्ने समयसीमा सकिँदा कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेका छन् ।यसरी निर्वाचित हुनेहरुमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानिया, सुशिल सुराना, राजेश अग्रवाल रहेका छन् । यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन् ।विधानअनुस

    • प्रकाशित मितिः पुष २०, २०७८
    • ४५५ पटक पढिएको
  • प्रदेश सरकारले हेलिकप्टर किन्छ : मन्त्री केदार कार्की

    विराटनगर-आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई एउटा हेलिकप्टर आवश्यक रहेको र त्यो संघिय सरकारले उपलब्ध नगराए प्रदेश सरकारले नै खरिदगर्ने बताएका छन । हेलिकप्टर विलासिताका लागि मन्त्री सवार हुन नभई प्रकृती विपत्तीमा घाईते भएकाहरुको उद्धारका लागि ल्याइन लागेको बताए । उनले भने‘कि त्यो संघिय सरकारसंग मागेर हुन्छ या त प्रदेश सरकारले आफैं खरिद गरेर हुन्छ हेलिकप्टरको व्यवस्था गर्छ ।’मन्त्री कार्कीले भने ‘विपदको बेला घाइते नागरिकहरुले उद्धारको पर्खाइमै ज्यान गुमाउनु परेको दुखद घटना सयौं छन त्यसैले प्रदेश सरकारले विराटनगरमा रहनेगरि उद्धारका लागि एउटा संघिय सरकारबाट मागेर या

    • प्रकाशित मितिः पुष २०, २०७८
    • ९४६ पटक पढिएको
  • माया मारेको विरामीले आर्या न्यूरोमा पाए नयाँ जीवन

    विराटनगर-महिना दिनको अन्तरमा विराटनगर-३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइजना विरामीको जटिल प्रकारको सफलउपचार गरेर जीवनबचाउन सफलभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको‘लक्ड-इन-सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूणर् पक्षघात भएको जटिल प्रकारको सफलउपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  प्रेसरका विरामीपनि रहेका चौधरी महिनादिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए ।  उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पुर्‍याएका थिए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ताजति उपचार गरिम । बुवाको होस आएन,’विरामी चौधरीको छोर

    • प्रकाशित मितिः पुष १९, २०७८
    • ४४० पटक पढिएको
  • हरैँचा र मोतीराम स्पोटिङ क्लब विजयी

    विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लब विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा हरैँचाले बेलबारी फुटबल क्लबलाई १-० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा टेकबहादुर लिम्बूलको ह्याट्रिक गोलका साथ मोतीरामले सम्राट स्पोर्टिङ क्लबलाई ३-० गोलमा पराजितत गरेको छ । सोमबारको पहिलो खेलमा हरैँचाका सनम धिमालले १० औं मिनेटमा गरेको गोल नै निणर्ायक बन्यो । खेलको म्यान अफ द म्याच हरैँचाका सुजन चौधरी घोषित भए । त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका

    • प्रकाशित मितिः पुष १९, २०७८
    • ३९९ पटक पढिएको
  • यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

    विराटनगर-प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार प्रदेशअन्तर्गतका निकायबाट प्रवाहहुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूणर् निर्देशन दिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।  १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन् । प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालय अन्तर्गत आठ वटा कार्यालयमा करार समेत

    • प्रकाशित मितिः पुष १९, २०७८
    • ४८५ पटक पढिएको
  • सौरोजको ह्याट्रीकले उर्लाबारी र उत्तम शर्माको ह्याट्रीकले साइनो क्लब विजयी

    विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन् । मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४-१ गोलअन्तरमा पराजित गरेको छ । उर्लाबारीको जितका लागि सौरोज राउतले ह्याट्रिक गरे । दोस्रो खेलमा साइनोले युनाइटेड स्पोर्टिङ क्लबलाई ३-२ गोलमा पराजितत गरेको छ । साइनोका उत्तम शर्माले ह्याट्रिक गर्दै जित निकाले ।  आइतबारको पहिलो खेलमा उर्लाबारीका संजय धिमालले १६ औं मिनेटमा गोल गरे । उर्लाबारीका सौरोज राउतले खेलको ५५, ७२ र ७४ औं मिने

    • प्रकाशित मितिः पुष १८, २०७८
    • ९३३ पटक पढिएको
  • स्टार्टअप उद्यमी हाटबजार सम्पन्न

    विराटनगर-नयाँ पुस्तालाई उद्योग र व्यावसाय तर्फ आकर्षित गर्न उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्ट अप इनोभेसन कार्यक्रममा छनौट भएका स्टार्टअप उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको प्रर्दशन सम्पन्न भएको छ । पुस १४ गते बिहिबार आयोजित स्टार्टअप उद्यमी हाटबजारमा १८ स्टार्टअपका स्टल राखिएका थिए ।  नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि आयोजित हाटबजारमा प्रदेश १ का विभिन्न जिल्लाका उद्यमीहरुले स्टल राखेर आ-आफ्नो उत्पा

    • प्रकाशित मितिः पुष १७, २०७८
    • ५२७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल